भि.एफ.सी रेस्टुरेन्टमा प्रतेक शुक्रबार विशेष अफर

लोकखबर
२०७८ माघ २८, शुक्रबार १७:२८

मकवानपुर । हेटौंडा-४ स्थित संगमचोकमा भि.एफ.सी रेस्टुरेन्टमा प्रतेक शुक्रबार विशेष अफर रहेको छ ।

नेपालको चौथो शाखाको रुपमा भिएफसी रेस्टुरेन्ट करिब ५० लाख रुपैयाँको लगानिमा संचालन गरिएको रेस्टुरेन्टमा हप्ताको एकदिन शुक्रबार विशेष अफर रहेको भिएफसी रेस्टुरेन्टका प्रमुख निवेश भट्टले बताए ।

उनले भने शुक्रबार फ्राइृ चिकेन, पिजा, मोःमो र ग्रिल लगायतको परिकारमा विशेष अफरको व्यवस्था रहेको हो ।

उनका अनुसार रेस्टुरेन्ट विहान ९ देखि बेलुका ९ बजेसम्म संचालन हुने गरेको छ । फास्ट फुडको साथ-साथै विभिन्न किसिमको परिकारहरु र खाना नास्ता पाइने उनले बताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको