पशुपतिनगर रेडक्रसमा जनक लम्साल

लोकखबर
२०८० जेष्ठ ८, सोमबार १८:५२

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी, पशुपतिनगर उपशाखा हेटौंडा ९ को सभापतिमा जनक लम्साल निर्वाचित भएका छन् ।
रेडक्रस उपशाखाको २०८० देखि २०८१ पौषसम्म दुई वर्षको लागि सोमबार भएको निर्वाचनबाट सभापतिमा लम्साल निर्वाचित भएका हुन् ।
यस्तै,उपसभापति सचिता भट्टराई, सचिव विष्णुमणि अधिकारी, कोषाध्यक्ष विश्वनाथ अर्याल, उपसचिव भक्तबहादुर बुढाथोकी, उप कोषाध्यक्ष मदन न्यौपाने रहेका छन् ।
यस्तै, महिला सदस्य सजना मल्ल, सदस्यहरुमा सुदर्शन खनाल, अमित श्रेष्ठ, डबल महर्जन लगायत रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको