मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने त्रिभुवनराजपथ आइतबार विहानबाट अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ९ लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार यतिबेला पहिरो पन्छाउने कार्य भइरहेको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य)
इमेल (अनिवार्य)