बारीमा लडेर बृद्धाको मृत्यु

लोकखबर
२०८० कार्तिक ३०, बिहीबार १८:४७

मकवानपुर । मकवानपुरमा एक जना महिलाको बारीमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका १ की ६२ वर्षीय बिष्णुमाया बम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बधुबार साँझ बम्जन घरदेखी २०० मिटर दक्षिणमा रहेका आफ्नै बारीमा लडी मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको