एकीकृत समाजवादीको सचिवालय बैठक मंसिर १८ मा

लोकखबर
२०८० मंसिर १४, बिहीबार १७:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठक मंसिर १८ मा बस्ने भएको छ ।
उपाध्यक्ष प्रमेश हमालका अनुसार राष्ट्रिय महाधिवेशन तयारीका बारेमा छलफलका लागि पार्टीको ६९औं केन्द्रीय सचिवालय आव्हान गरिएको हो । बैठक १८ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको