हेटौँडामा वैदेशिक रोजगारका मेलमिलापकर्तासँग अन्तरक्रिया

लोकखबर
२०८० चैत्र २८, बुधबार १२:२०

मकवानपुर । मकवानपुरको हेटौँडामा वैदेशिक रोजगारका मेलमिलापकर्तासँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
बुधबार कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिईन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको हो । कार्यक्रममा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी न्यायिक समिति अन्तर्गत सुचिकृत मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको