एकाविहानै दुई छुट्टाछुट्टै स्थानमा भूकम्प

लोकखबर
२०८१ फाल्गुन २४, शनिबार ०९:०९

मकवानपुर। शनिबार नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् । म्याग्दी र बाग्लुङमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको केन्द्रको भनाई छ ।

त्यस्तै, केन्द्रका अनुसार बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको