भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार कोरोना संक्रमित थप

लोकखबर
२६ श्रावण २०७७, सोमबार १२:४३

मकवानपुर । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ कोरोान संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४४ हजा ३८६ पुगिसकेको छ ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार सात जनाको मृत्यु भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*