गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

लोकखबर
२६ श्रावण २०७७, सोमबार १४:००

मकवानपुर । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५ जिल्लाका ८ जना संक्रमित थपिएका हुन् ।

उनीहरूमध्ये नवलपरासी पूर्वका २ जना, पर्वत र स्याङ्जाका १र१ जना तथा तनहुँ र कास्कीका २र२ जना रहेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*