नेकपा सचिवालय बैठक मंगलबारसम्म स्थगित

लोकखबर
५ आश्विन २०७७, सोमबार ११:४३

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ ।

बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

 

यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*