विराटनगरमा थप एक संक्रमितको मृत्यु

लोकखबर
२ कार्तिक २०७७, आईतवार १२:४५

मकवानपुर। मोरङको विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ बजे विराटनगर- ७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको दाहालले जानकारी दिए ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ती वृद्धको रिपोर्ट पोजेटिभ आएपछि असोज २५ गतेदेखि नोबेलमा उपचाररत रहेको दाहालको भनाइ छ ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*