गण्डकी प्रदेशमा आइतबारसम्म ५० कोरोना संक्रमितको मृत्यु

लोकखबर
३ कार्तिक २०७७, सोमबार १०:४६

मकवानपुर । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारको विवरणअनुसार तीन हजार ४९९ जना अहिलेसम्म निको भएका छन् ।

संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*