सुनचाँदी मूल्यमा छैन घटबढ, कतिमा भइरहेको छ कारोबार ?

लोकखबर
३ कार्तिक २०७७, सोमबार १२:२५

 

मकवानपुर । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य उक्त मूल्यमै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज आइतबारकै मूल्य अनुसार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*