दाङमा होम आइसोलेनमा बसेका संक्रमितको मृत्यु

लोकखबर
४ कार्तिक २०७७, मंगलवार ११:५९

मकवानपुर । दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ ।

लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए ।

काठमाडौंबाट जण्डिसको उपचारपछि एक साताअघि घर फर्किएका उनमा कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा संक्रमण पुष्टि भएको थियो ।

दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ ।

लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए ।

काठमाडौंबाट जण्डिसको उपचारपछि एक साताअघि घर फर्किएका उनमा कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा संक्रमण पुष्टि भएको थियो ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *