बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

लोकखबर
५ कार्तिक २०७७, बुधबार ११:३५

मकवानपुर ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गडी- ४, सुनसरीकी संक्रमित महिलाको मंगलबार राति ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

४ गते नै अस्पताल भर्ना भएकी उनको सोही दिन नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनमा पहिलेदेखि नै हाइपरटेन्सको समस्या भएको अस्पतालले जनाएको छ। स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*