हरिवंश आचार्य दम्पतीले जिते कोरोना

लोकखबर
६ कार्तिक २०७७, बिहीबार ११:३४

मकवानपुर । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् ।

उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् ।

 

गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*