बालरोग विशेषज्ञ डा निलम अधिकारीको निधन

लोकखबर
१७ कार्तिक २०७७, सोमबार १२:०४

मकवानपुर । बालरोग विशेषज्ञ डा निलम अधिकारीको निधन भएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीका अनुसार डा अधिकारीको आइतबार राति मृत्यु भएको हो।

डा अधिकारीले विगत एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन्। पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो।

डा अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*