सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

लोकखबर
२०७७ कार्तिक १७, सोमबार १२:४७

मकवानपुर ।नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन पनि आज ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको