ओली–दाहाल मिलाउन दोस्रो तहका नेताको दौडधुप, दाहाललाई भेट्न नेम्वाङ खुमलटार जाँदै

लोकखबर
२१ कार्तिक २०७७, शुक्रबार १०:३७

मकवानपुर ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् । अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार जाँदैछन् । दुई अध्यक्षबीच देखिएको विवादबाट निकास दिनका लागि प्रयास थालिएको नेताहरुले बताएका छन् ।

नेम्वाङले आफू अहिले खुमलटार जान लागेको जानकारी गराउँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*