प्रधानमन्त्रीको पत्र बोकेर विष्णु पौडेल खुमलटार पुगे– विधानअनुसार तयारी गर्न ओलीको निर्देशन

लोकखबर
२४ कार्तिक २०७७, सोमबार १४:१०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद झनै चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा सचिवालयका बहुमत सदस्यले दिएको पत्रमा ओलीले तोक लगाउँदै महासचिवलाई दूतका रुपमा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् ।
बहुमत सदस्यको पत्रमा ओलीले तोक लगाउँदै विधानअनुसार तयारी गर्न भनेका छन् ।

दाहालले भने सहमति खोजेको भन्दै बैठकमात्रै माग नगरिएको जवाफ दिएको स्रोत बताउँछ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*