प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने

लोकखबर
२०७७ कार्तिक २५, मंगलवार १३:५०

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली भोलि किमाथाङ्का जाने भएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चीनसँगको सिमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का नाका जान लागेका हुन् । विकास आयोजनाको निरीक्षणका लागि उनी त्यसतर्फ जान लागेको बताइएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको