किजा पूजाका दिन सार्वजनिक बिदा

लोकखबर
२६ कार्तिक २०७७, बुधबार १६:२१

मकवानपुर ।सरकारले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भाइटीकाको भोलिपल्ट २ मंसिरका दिन किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थामा विदा हुने जनाएको छ । शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*