मकवानपुर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१ जना संक्रमित थपिएका छन् ।खबरहब डटकमबाट
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य)
इमेल (अनिवार्य)