मकवानपुरमा बुधबार ५१ जनामा संक्रमण

लोकखबर
२०७७ कार्तिक २७, बिहीबार ०६:०६

मकवानपुर । मकवानपुरमा बुधबार ५१ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । बुधबार विहान सार्वजनिक रिर्पोटमा २७ र साँझ सार्वजनिक गरिएको रिर्पोटमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई पटक सार्वजनिक गरिएको रिर्पोटमा ३२ जना पुरुष र १९ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

कार्तिक २६ गते संकलन गरिएको स्वाबको हेटौंडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको रिर्पोट सार्वजनिक गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको