झापामा थप एक संक्रमितको मृत्यु

लोकखबर
२०७७ कार्तिक २८, शुक्रबार १२:०३

मकवानपुर । झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-६ का ६२ वर्षीय पुरूषको उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको