तस्बिर : गुगलबाट साभार ।
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।
हेटौंडा उपमहानगरका २१ जना,थाहा नगरपालिका,बकैया गाउँपालिका,मनहरी गाउँपालिकाका २/२ जना र बागमती गाउँपालिकाका १ जनाको कोरोनाबाट ज्यान गएको हो ।
प्रतिकृया