कोरोना अपडेट :

मकवानपुरमा कोरोना जाँच गर्ने घट्दै

लोकखबर
२५ मंसिर २०७७, बिहीबार ०६:०३

मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना परिक्षण गर्ने घट्न थालेका छन् ।

बुधबार (हिजो) पनि जम्मा १६ जनाले कोरोना जाँच गराएका छन् । बुधबार साँझ नै सार्वजनिक रिर्पोट अनुसार विहान लिइएको १६ जनाको स्वाबको परिक्षणमा हुँदा ३ जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडा- १० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा कोरोना जाँच गरिएको हो । हेटौंडाका कोभिड फोकल पर्सन भोला चौलागाईंका अनुसार संक्रमित हुनेमा १ महिला र २ पुरुष रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*