भूकम्पले भत्काएको गुम्बा पुनर्निमाण सुरु

लोकखबर
२९ मंसिर २०७७, सोमबार ०८:५८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा एक करोड लागतमा गुम्बा निर्माण थालनी गरिएको छ ।पुनर्निर्माण प्राधिकरणले उर्गेनछेरीङ गुम्बा निर्माण गर्नका लागि एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको हो । निर्माण गर्न लागिएको गुम्बाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरे ।भूकम्पले भत्काएको गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले रकम उपलब्ध गराएसंगै मेयर महतले शिलान्यास गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*