प्रधानमन्त्री ओलीले किन गरे प्रतिनिधिसभा बैठक ?

लोकखबर
२०७७ फाल्गुन २६, बुधबार १४:३४

मकवानपुर । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् ।
प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् । हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बहिष्कार र काँग्रेस तथा जसपाले गरेको अवरोधलाई ब्यङ्ग्य गर्दै उनले पहिलो गाँसमै झिँगाको संज्ञा दिएका थिए ।
गत पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभा गत फागुन ११ गते सर्वोच्चले पुनःस्थापना गरेको थियो ।रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको