आज कुन देशको विनिमयदर कति ?

लोकखबर
३ चैत्र २०७७, मंगलवार ११:२५

मकवानपुर । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सटहीदर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ ८ पैसा रहेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*