कैलालीमा ट्याक्टरले च्यापेर बालकको मृत्यु

लोकखबर
१९ चैत्र २०७७, बिहीबार १३:४३

मकवानपुर । कैलालीमा ट्याक्टरले च्यापेर बुधबार साँझ कैलालीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका(९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*