जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, १९ लाखको हात खाली

लोकखबर
२०७८ असार २३, बुधबार १२:०१

मकवानपुर । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो ।
लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । यो आईपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।
कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन्भने १९ लाखको हात खाली भएको छ ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको