घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले सर्वाेच्च अदालतमा दिएको मुद्दाको सुनुवाइ जारी

मकवानपुर । आफूलाई जातीय भेदभाव गरेको आरोपमा घेरबेटीसहित उनलाई छुटाउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा दिएको मुद्दाको अहिले सुनुवाइ भइरहेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो। नेपालखबर डटकमबाट