महोत्तरीमा सर्पको डसाइबाट महिलाको मृत्यु

लोकखबर
२३ असार २०७८, बुधबार १४:०२

मकवानपुर । महोत्तरीको मटिहानी नगरपालिका–९ सिमरदहीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीया विभादेवी सहनी छिन् ।
सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।अनलाइन खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*