आज कति छ सुनचाँदीको भाउ ?

लोकखबर
२०७८ असार २४, बिहीबार १२:३७

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको