डुबायाे, डुबायाे चुर्लुम्मै डुबायाे (वर्षापछि काठमाडाैंका केही तस्वीर)

लोकखबर
२४ असार २०७८, बिहीबार १५:४२

मकवानपुर । मनसुनी वायुको सक्रिय प्रभाव अनि तराई क्षेत्रनजिक मनसुनी न्यून चापीय रेखा रहेकाले काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदलीको अवस्थामा छ । उपत्यकाका माझबाट बग्ने खोलाहरू उर्लिएका छन् । हेर्नुहोस्, काठमाडौं उपत्यकाको जमल, कुपण्डोल, कालीमाटी, सानेपालगायत क्षेत्र पुगेर लिइएको तस्वीरः शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*