आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
मकवानपुर । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र विक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७९ पैसा र विक्रीदर १३० रुपैयाँ ४४ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४ रुपैयाँ ९० पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रातोपाटी डटकमबाट