स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

लोकखबर
१९ श्रावण २०७८, मंगलवार १५:५२

मकवानपुर । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। आरपी बिच्छा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा। बिच्छालाई स्वास्थय सेवा विभागको जिम्मेवारी दिइएको हो । डा। बिच्छा कान्तिवाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा। जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा। गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा। भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*