कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले दिए राजीनामा

लोकखबर
४ आश्विन २०७८, सोमबार १५:२७

मकवानपुर । कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिनुपरेको उनले बताएका छन् ।उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयंसेवी रुपम सहयोग गर्ने उल्लेख गरेका छन् । अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*