सोमबारदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा दिइने

लोकखबर
१० आश्विन २०७८, आईतवार १३:१४

मकवानपुर । काठमाडौं जिल्लामा १९ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ।
कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*