मन्त्रिपरिषद्ले पायो पूर्णता, को को बने मन्त्री (हेर्नुहोस् सुचिसहित)

लोकखबर
२२ आश्विन २०७८, शुक्रबार १६:११

प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

देउवाले आज शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*