थाहा एमालेमा सर्वसम्मत १२ वटै वडामा नयाँ नेतृत्व

लोकखबर
२०७८ कार्तिक ७, आईतवार १४:५८

मकवानपुर । नेकपा एमालेको थाहा नगरपालिकाको १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार भएको वडा अधिवेशनले १२ वटै वडामा नयाँ नेतृत्व सहित वडा कमिटी निमार्ण भएको थाहा एमालेका सचिव कुमार नेगीले जानकारी दिए ।

उनका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यि हुन थाहा एमालेका वडा अध्यक्षहरु
एमाले थाहा १ नम्बर वडा अध्यक्षमा गोविन्द गोपाली
एमाले थाहा २ नम्बर वडा अध्यक्षमा केदार बिडारी
एमाले थाहा ३ नम्बर वडा अध्यक्षमा केदार विष्ट
एमाले थाहा ४ नम्बर वडा अध्यक्षमा रामराजा केसी
एमाले थाहा ५ नम्बर वडा अध्यक्षमा श्यामसुन्दर भोम्जन
एमाले थाहा ६ नम्बर वडा अध्यक्षमा सुनकाजी बलामी
एमाले थाहा ७ नम्बर वडा अध्यक्षमा शम्भु खत्री
एमाले थाहा ८ नम्बर वडा अध्यक्षमा रविन्द्र सापकोटा
एमाले थाहा ९ नम्बर वडा अध्यक्षमा रामकृष्ण कपाली
एमाले थाहा १० नम्बर वडा अध्यक्षमा विनोद बस्नेत
एमाले थाहा ११ नम्बर वडा अध्यक्षमा सूर्यबहादुर दोङ
एमाले थाहा १२ नम्बर वडा अध्यक्षमा मनन स्याङ्तान

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको