३६ जनाद्धारा रक्तदान

लोकखबर
२०७८ कार्तिक ७, आईतवार १५:४८

मकवानपुर । हेटौंडा–१८ स्थित ज्योती माध्यमिभक विद्यालयमा आज भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । शनिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

हेटौंडा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेको हेटौंडा रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको