यात्रुसंग बढी भाडा लिई अभद्र व्यवहार गर्ने एक जना पक्राउ

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १३:५८

मकवानपुर । हेटौंडामाको पिपलबोटमा काठमाण्डौ जाने यात्रुहरु संग तोकिएको भन्दा बढी भाडा उठाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१ का प्रसान्स नगरकोटी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्ष प्रहरी जयश्वर रिमालले जनाएको छ।

पक्राउ परेका नगरकोटीमाथि आवश्यक कारबाही भईरहेको उनले बताए ।

प्रहरीले यात्रुको बढी भाडा फिर्ता गरिएको जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको