राप्रपा मकवानपुरको शुभकामना आदान प्रदान कार्यक्रम

लोकखबर
२०७८ कार्तिक १६, मंगलवार १४:४९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा आज मंगलबार हेटौंडामा तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

कार्यक्रममा राप्रपा मकवानपुर जिल्ला सभापति गुरुप्रसाद सापकोटा, पूर्व सभासद गणेश थापा, युवा नेता अभिषेक थापा,हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर मधु अधिकारी, राप्रपा मकवानपुरका पार्टी प्रवक्ता विषभ अधिकारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणीज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) नारायणी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठ तथा संघका पूर्व अध्यक्ष बद्रिप्रसाद चौलागाईं, सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईं , ईटेनी प्रतिष्ठानका अध्यक्ष महेन्द्र ईटेनी, नेताहरु भृगु कार्की, ज्ञानु ढुङ्गेल, नरहरि सुवेदी लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको