अमेरिकी राष्ट्रपति बाइडेनले दिए शुभकामना

लोकखबर
२०७८ कार्तिक १९, शुक्रबार १४:०९

अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपति बाइडेनले दीपावली मनाइरहेको फोटो सेयर गर्दै शुभकामना दिएका हुन्।

उनले दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस् भन्दै शुभकामना दिएका छन्।

उनले भनेका छन्, ‘दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस्। अमेरिका र विश्वभरका हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई पिपुल्स हाउसदेखि तपाईसम्म, शुभ दीपावली।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको