छठ पर्वको अवसरमा एक घर एक मुसहर परिवारलाई लुगा सहयोग
नेपालीहरुको दोस्रो ठुलो महान चाड पर्वको रुपमा रहेको छठ पर्वको अवसर पारी ४१ जना मुसहर परिवारलाई लुगा सहयोग गरेका छन् । आज अपहरण १ बजेको समयमा एक कार्यक्रमको आयोजना गरि लुगा बितरन गरेको हो। सो कार्यक्रमका युवा नेता तथा समाजसेवी पवनकुमार ठाकुरको अध्यक्षतामा भएको थियो ।
`आर्थिक अवस्था कम्जोर भएको तथा मुसहर परिवारलाई चाडपर्वको समयमा छठ पर्व गर्नको लागि आर्थिक संकट भएका कारण लुगा कपडा बितरन गरेको उनको भनाइ छ ।´
उनले भने यस्तो कार्यक्रमहरुलाइ अगामी दिनहरुमा पनि निरन्तरता दिनु पर्छ । हामी सदैब तपाइँका लागि सोचने गरेको छु ।
यस्तै कार्यक्रममा वडा नम्बर ७ को `पुनिता देविले भन्छिन-हामिलाइ छठ पर्वका लागि लुगाको मात्र खाचो हैन रुपैयाँ तथा अन्य सामाग्रीको पनि उतिकै महत्त्व रहेको उनको भनाइ छ।´ तर पनि उहाले हाम्रो लागि संघ संस्था तथा संगठनद्वारा बिना सहयोग लिइ आफ्नो व्यक्तिगत रुपैयाँबाट सहयोग गर्नु भएकोमा अभार व्यक्त गरे।












































