अनेरास्ववियू बाराको जिल्ला भेलामा अध्यक्षमा कुशवाहा

लोकखबर
२०७८ मंसिर ११, शनिबार २१:०९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू बाराको जिल्ला भेलाले सर्वसहमत अध्यक्ष पदमा मुकेशप्रसाद कुशवाहा चयन भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको भेला कार्यवाहक अध्यक्ष राजेश गुप्ताको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

आज (शनिबार) भएको अनेरास्ववियु बारा जिल्लाको भेलावाट अध्यक्षमा मुकेश कुशवाहा, उपाध्यक्षमा अशोक श्रीवास्तव र सचिवमा करणकुमार पासवान तथा ७५ सदस्यीय कमिटी गठन भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको