महासचिवमा पोखरेल सर्वसम्मत चयन

लोकखबर
१३ मंसिर २०७८, सोमबार १६:४९

चितवन- नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेद्‌वारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन ।

बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*