सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षमा सम्झना रिजाल चयन 

लोकखबर
१४ मंसिर २०७८, मंगलवार २०:४३

मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षमा सम्झना रिजाल सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रिया पौडेल, सचिवमा सिर्जना नेपाल, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्याहरुमा सन्नु रिजाल, मनिता राना, शान्ति सेञ्चुरी, स्वीकृति न्यौपाने र नौं जनाको कार्यसिमितिले जमुना थिङलाई सदस्यमा मनोनित गरिएको छ । एकजना पछि मनोनित हुने गरी ११ सदस्यीय समिति निर्माण हुने छ ।

कार्यक्रममा सञ्चारिका समूह नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष सरिता दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*